सुखी हुने २० उपायहरु:

सुखी हुने २० उपायहरु:

साचोँँ आनन्द र सुख मुल्यवान छन् । अस्तब्यस्त बेईमानी र दुश्चरित्र समाजमा बाँच्न गार्‍हो हुन्छ । कुनै ब्यक्ति वा समूह पिडाबाट स्वतन्त्रता पाउने जिबनको अपेक्षा राख्दछ । तपाईंको आफ्नो जिबनलाई अरुको खराब क्रियाकलापले असर गर्न सक्दछ । यश लेखले ठुलो सहयोग गर्न नसकेपनी यो लेख पढी सकेपछी आफू खुशी र सुखी अनुभव गर्न सक्नु हुन्छ ।

१) आफ्नो सुरक्षा आफै गर्नुहोस् ।

  • आफू बिरामी भएको बेलामा राम्रोसँग आफ्नो हेरविचार गर्नुहोस् ।
  • आफ्नो शरीर सफा राख्नुहोस ।
  • आफ्नो दातको हेरचाह गर्नुहोस् ।
  • आराम लिनुहोस् ।

२) संंयमि हुनुहोस् ।

  • लागुऔषध नखानुहोस् ।
  • रक्सी धेरै नखानुहोस् ।

३) यौन दुराचारी नबनौ ।

  • आफ्नो साथी संग बिश्वसनिय हौं ।

४) बच्चालाई माया र सहयोग गर्नुस् ।

  • बच्चा आफ्नो inherent makeup र सामार्थले गर्दा के बन्न चाहन्छ ?
  • बच्चा आफै के बन्न चाहन्छ ?
  • अरुले बच्चालाई के बनाउन चाहन्छन् ?

५) आमा बाबुलाई माया र सम्मान गर्नुहोस् ।

६) राम्रो उदाहरण बन्नुहोस् ।

७) सत्यसँग बाँच्न सिक ।

८) हत्या नगर्नुहोस् ।

९) गैर कानुनी काम नगर्नुहोस् ।

१०) जनताको सरकारलाई समर्थन गर्नुहोस् ।

११) एउटा असल विचार भएको ब्यक्तिलाई दुख नदिनुहोस् ।

१२) तिम्रो वरिपरिको वातावरणलाई बचाउनुहोस् ।

१३) चोरी नगर्नुहोस् ।

१४) विश्वास योग्य बन्नुहोस् ।

१५) कर्तव्य पूरा गर्नुहोस् ।

१६) उद्योगी बन्नुहोस् ।

१७) स्वस्थ प्रतिस्पर्धा गर्नुहोस् ।

१८) अरुको धार्मिक विश्वासलाई सम्मान गर्नुहोस् ।

१९) तपाईं यस्तो कार्य अरुलाई नगर्नुहोस् जुन कार्य आफू स्वयंमलाई मन पर्दैन ।

२०) अरुलाई त्यस्तो व्यवहार गरौं जस्तो व्यवहार हामी उनिहरुबाट चाहन्छौं ।