CATEGORY सूचना-प्रबिधि

  • 2020.02.02

जापानमा हुन गहिरहेको २०२० को ओलम्पिकमा जापानले रोबटलाई assistance को रुपमा प्रयोग गर्ने भएको छ ।

रोबटलाई सामानहरु एक ठाँउबाट अर्को ठाउँमा लैजानको लागि डिजाइन गरिएको हो । रोबोटले खेल मैदानमा भएका उपकरणहरू जस्तै : भाला,डिस्कहरू र प्रतिस्पर्धीहरु द्वारा फालिएका उपकरणहरु छिटो  जम्मा गर्ने भएकाले यसलाई प्रयोगमा ल्याउन खोजिएको हो । […]

  • 2020.02.01

गुगलले टिकटकलाई टक्कर दिदैँ छोटो भिडियो बनाउने Tangi App को launch गरेको छ।

गुगलको ल्याबले प्रयोगात्मक प्रोजेक्ट, एरिया १२० भएको नयाँ छोटो-फारम  भिडियोको प्रक्षेपण गरेको छ जसले सृजनात्मक व्यक्तिलाई कसरी क्र्याफ्टिन गर्नि, खाना पकाउने, चित्रकला, कस्मेटिक, फेशन, र अधिक विषयहरूमा आफ्नो भिडियोहरू सेयर गर्न अनुमति दिन्छ।  गुगल ब्लगका […]

  • 2020.01.12

यी हुन् यस वर्षका सबैभन्दा असुरक्षित पासवर्ड, भुलेर पनि प्रयोग नगर्नुस्

साइबर विज्ञहरुका अनुसार साइबर आक्रमणको सबैभन्दा प्रमुख कारण इन्टरनेट कमजोर पासवर्ड रहने गरेको छ । त्यसैले साइबर सुरक्षाका लागि अनलाइन अकाउन्टको पासवर्डहरु सुरक्षित तथा मजबूत हुनु आवश्यक छ । सेक्योरिटी सर्भिस कम्पनी स्प्लास डाटाले इन्टरनेट […]

  • 2020.01.12

गुगल एसिस्टेन्सका ५ नयाँ सुविधा, जसले तपाईंको जीवन थप सहज बनाउनेछ

अमेरिकाको लसभेगसमा आयोजना भइरहेको सीईएस २०२० मा गुगल एसिस्टेन्स पनि प्रदर्शनीमा छ । डिजिटल भ्वाइस एसिस्टेन्स लगायतका सामग्री रहेकाे गुगल एसिस्टेन्सले अबको दिनमा गुगल होम डिभाइस र मोबाइलमा गुगल एसिस्टेन्स एपको रुपमा तपाईंको घरमा राज […]

  • 2019.12.30

किन असफल हुन्छन् नेपाली स्टार्टअप ?

प्रविधिको विकाससँगै स्टार्टअपको अवधारणा समेत जन्मियो । यसले ल्याइरहेको परिवर्तनले हरेक क्षेत्रलाई प्रभावित पारेको छ । स्टार्टअप कम्पनीहरु खासगरेर मानिसले दैनिक जीवनमा भोगिरहेका समस्याको समाधानमा नवीनतम् प्रविधि विकास गरिरहेका हुन्छन् । जसले मानिसको स्वभाव र […]

  • 2019.09.11

आइफोन ११ सिरिजमा ३ नयाँ आइफोन सार्वजनिक, 74800 येनमै किन्न सकिने

टोकियो, जापान । एप्पलले हिजो मंगलबार बेलुका आफ्नो नयाँ आइफोन सिरिज लन्च गरेको छ । कम्पनीले आइफोनसहित सो इभेन्टमार्फत एप्पल वाच, एप्पल आइप्याड, एप्पल टिभी प्लस लगायतका प्रडक्टहरु पनि सार्वजनिक गरेको छ । एप्पलले सार्वजनिक […]

  • 2019.05.13

जापानले बनायो प्रतिघण्टा ४०० किलोमिटर गुड्ने चाँदीको रेल…

Tokyo Japan , शुक्रबार जापानले प्रतिघण्टा ४०० किलोमीटर गुड्ने परिक्षण गरेको छ । यस अघि सम्म सवै भन्दा छिटो गुड्ने ३५० प्रतिघण्टाको रेल चीनमा भएता पनि उक्त रेकर्डलाई समेत तोडेर आफ्नो नाममा राख्न समेत सफल […]

  • 2019.05.08

अब छिट्टै नेपाल एयरलाइन्समा Tokyo To Kathmandu …

Tokyo Japan, केहीसमयअघिमात्रओसाकाबाट काठमाण्डौसंचालनमाल्याएउनेनेपालकोराष्ट्रीयध्वजाबाहकनेपालएयरलाइन्स अब छिटै Tokyoको नारीताबाट पनि संचालन गर्ने अनुमति जापान विमानस्थल समक्ष माँगेको जानकारी बाहिर आएको छ । नेपाल जापानको आवत जावत र सीधा पर्यटक ब्यवस्थालाई पनि सहज गराउन यो प्रक्रिया सुरू […]

  • 2019.05.07

जापान मा गोल्डेन विक बिदा सकिए लगतै साइवर आक्रमणहरु भएको जानकारी

जापान मा नयाँ युग (रेइवा) को घोषणा भए लगतै साइबर आक्रमणहरुले ठगी इमेलहरु पठाइएको छ। अनेकौ लोभ प्रलभनहरू देखाई क्यासब्याक अभियान समेत ल्याइएका जस्ता ठगी इमेल हरु फैलिएको भेटिएपछि हामीले यस्ता अभियानहरू लागू गरेका छैनौ […]

  • 2019.05.01

जापानमा नयाँ युग सगै फेरिए जापानको सम्राट

Tokyo japan जापानमा ३१ वर्षपछि नयाँ यूगको परिवर्तन भएको छ । ३१ वर्ष सम्म हेइसेइ भनिने युग रहेको र अब आज देखी रेइवामा प्रदेश गरिएको छ । नेपालमा विभिन्न युग जस्तै जापानमा पनि सेउवा , […]