CATEGORY साहित्य

  • 2019.11.15

डायरीको पानामा अल्झिएको उनि र म बिचको अन्तरकथा…

 घाम  डुब्न लागेको थियो  त्यो दिन; नजिकैको  गाउँलाई  केन्द्रविन्दु  बनाएर वारीपारीबाट  घेरा हाली  माओबादी  छापामारसंग दोहोरो  भिडन्त  भईरहेको थियो ! म त्यस सर्च मिशियनको क्याप्टेन कमाण्डर थिएँ। मेरो उद्देश्य  भन्नुनै  आफ्नो  कमाण्डमा रहेको सारा फौजलाई […]

  • 2019.10.24

दीदीलाई प्रदेशवाट भाईको चिठी

प्यारी दीदी मिठो सम्झना , जिबनमा मैले तिम्रो लागी केही गर्न नसकेता पनि,प्रदेशमा बसेर यसपालीको तिहारमा पनि तिमीलाई धेरै सम्झेको छु । भौगोलिक दुरीजतिसुकै टाढा किन नहोस् ? माया त आफ्नै शरीरमा भएको छातीभित्रै रहिरहने रैछ । दिदी कति बर्ष भएछ ? तिमीसँग भेट हुन नपाएकोपनि !फेसबुक, र आक्कलझुक्कल सपनामा आउने तिमिलाई अंगालो हालेर रूने धोको अर्को सपना बन्न थालेको छ !

  • 2019.01.21

‘सृष्टिको कथा’का पात्रमा टुटेका र जुटेका सपनाहरु (कृति समीक्षा)

विदेशमा, औपन्यासिक कृति पढेर टिप्पणी लेख्न त कता हो कता रुन र हास्न पनि फुर्सद कुर्नु पर्छ । यहाँ त्यस्तै भएको छ । केही समय पहिले कुनै एक कार्यक्रममा लेखक सँग भेट भएको बेला लेखक […]