CATEGORY NRNA

  • 2019.09.08

एनआरएनए जापानको नयाँ नेतृत्व, अध्यक्षमा देविलाल भण्डारी निर्वाचित

टोकियो, जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) टोकियोको नयाँ नेतृत्व चयन भएको छ । हालै सम्पन्न ९औं महाधिबेसनसभाले देविलाल भण्डारीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । आज भएको अनलाईन मतदानको अन्तिम नतिजा अनुसार […]

  • 2019.09.05

एनआरएन जापानको उपाध्यक्षमा नारायण खड्का निर्विरोध चयन

टोकियो, जापान । गैर आवासिय नेपाली संघ जापानको उपाध्यक्षमा नारायण खड्का र लक्ष्मण बानियाँ निर्विरोध चयन भएका छन् । बिहिबार साँझसम्म तोकिएको उम्मेद्दारी फिर्ताको समयमा समझदारी कायम गर्ने क्रममा श्रेष्ठ उपाध्यक्ष उम्मेद्दारी होडबाट बाहिरिन तयार […]

  • 2019.07.27

एनआरएन जापानको उपाध्यक्षमा खड्काको उम्मेदवारी

सन् २०१९-२१ का लागि जापानमा हुन गइरहेको गैरआवासीय नेपाली संघको निर्वाचनमा नारायण खड्काले उपाध्यक्षमा उम्मेदवारीको घोषणा गर्नुभएको छ । सबै युवामा हुने जोश र जाँगरको सहि सदुप्रयोग गर्ने र उत्प्रेरणा थपि योगदान गराउन खड्काले लामो समयदेखि जापानमा विभिन्न कार्यक्रम गर्दै आएनुभएको छ ।

  • 2019.07.23

NRNA जापानको उपाध्यक्षमा नारायण खड्का उम्मेदबारी घोषणा

Tokyo, July 23 2019 गैरआवासीय नेपाली संघ जापानको आगामी कार्यकाल २०१९-२१ का लागी युवा उपाध्यक्षको पदमा नारायण खड्काले आफ्नो उम्मेदबारी घोषणा गर्नुभएको छ । करिब १५ बर्ष पहिले अध्ययनका लागी जापान छिर्नू भएका खड्का हाल जापानको एक प्रतिष्ठित इन्जिनियरिंग कम्पनीमा कार्यरत हुनुहुन्छ ।