CATEGORY अनुभव

  • 2020.02.05

म एक सामान्य मानिस हुँ! -ज्वाला संग्रौला

म एक सामान्य मानिस हुँ! आफ्नो इमानको कमाई खान्छु र आफ्नो स्वाभिमानमा बाँच्छु! पढ़ाई र कामको अलावा फुर्सदको समयमा उपयोगी पुस्तक पढ्छु , नेटमा समसामयिक बहस हेर्छु र बेला बेला देशमा भैरहेको भ्रष्टाचार र बेथितिको […]

  • 2020.02.05

एक जमना थियो – दिलिप बाबु शिवा

एक जमाना थियो नेता हुनु क्या शान थियो! समाजमा छुट्टै मान-सम्मान थियो… बिस्तारै राजनितीमा डनवाद र धनवादको हावि भयो। गरिखाने बिकल्पमा राजनितीलाई प्रयोग गरियो। बिस्तारै राजनिति तिरस्कृत हुदैछ। उदेक लाग्ने बिषय के भन्दा, हाम्रो पुस्ता […]

  • 2020.01.18

किन जानु पर्छ जापान एकचोटि ?

मलाई भ्रमण गर्न धेरै रमाइलो लाग्दछ ।मैले भ्रमण गरेको देशहरु मध्ये जापान,टोकियो जुन मेरो बिर्सन नस्कने भ्रमणमा पर्दछ । यदि हजुरहरु कसैले कुनै यात्रीलाई कुन मनपर्ने ठाउँ भनेर सोधनु भयो भनी टोकियो पहिलो रोजाईमा पर्दछ […]

  • 2020.01.12

पृथ्वी नारायण शाहा नभैदियको भय त्यहि काठमान्डौ भन्ने देशमा आउन तिमीहरुलाई Student / working / visit Visa चाहिन्थ्यो

इतिहास न मेटिन्छ, न तोडिन्छ, न मोडिन्छ। केही समय भ्रममा रहला तर कहिले मर्ने छैन। तिमी तोरीहरुले उनलाई गाली गरेर , भुलेर , थुकेर उनको उठेको औला झुकाउन सक्दैनौ , तिमीहरुले बिर्सेनि उहाँ हामी सबै नेपाली जनताको मनमा हुनुहुन्छ। बिदा नदिएर नि गुनासो छैन दिनभरि मोबाईलमा लुडो खेलेर बस्नु भन्दा त बरु काम गरेरै तिमीहरुले बिगारेको देश अलिकति भएपनि बनाईन्छ ।

  • 2020.01.02

उद्दण्डताको चपेटामा नपरोस् भ्रमण वर्ष !

आजदेखि सन् २०२० सुरु भयो । नेपालले २०२० लाई २० लाख पर्यटक भित्र्याउने गरी भ्रमण वर्षको रूपमा मनाउने तयारी गरेको छ । नेपाल आउँदा भौगोलिक सीमा जोडिएका उत्तर र दक्षिणका मुलुकबाट समेत पर्यटकहरू हवाई मार्गबाट […]

  • 2019.10.24

गुमेको विश्वास

हावाको सारमा उड्ने त्यो चङ्गाविनाको त हावा नै महत्वहीन हुन्छ ! आँफू आकाशमा उडेर अरुलाई खुसी दिलाउन उसले हावाको साहारा लिनुपर्छ तर हावा नै छैन भने ? जिन्दगी यसरीनै खुसी र उमंगमा चल्नुपर्छ जसरी चङ्गा […]

  • 2019.10.24

दीदीलाई प्रदेशवाट भाईको चिठी

प्यारी दीदी मिठो सम्झना , जिबनमा मैले तिम्रो लागी केही गर्न नसकेता पनि,प्रदेशमा बसेर यसपालीको तिहारमा पनि तिमीलाई धेरै सम्झेको छु । भौगोलिक दुरीजतिसुकै टाढा किन नहोस् ? माया त आफ्नै शरीरमा भएको छातीभित्रै रहिरहने रैछ । दिदी कति बर्ष भएछ ? तिमीसँग भेट हुन नपाएकोपनि !फेसबुक, र आक्कलझुक्कल सपनामा आउने तिमिलाई अंगालो हालेर रूने धोको अर्को सपना बन्न थालेको छ !

  • 2019.10.19

नेपाल एयरलाईन्सका समस्या औँल्याउँदै, समाधानको लागी अनुमति समेत मागी संवन्धित सबै निकायलाई पत्राचार गर्यो “जनसहयोग जापान 日本” ले

झण्डै १ लाखको हाराहारीमा जापानमा रहेका सबै नेपालीहरुको लागी आफ्नै एयरलाइन्समा नेपाल-जापान यात्रा गर्न पाउनु सबैको एक चाहना तथा गर्वको कुरा पनि हो ! साथै आजसम्म नेपाल-जापानको सिधा उडान गर्न नपाएका आम-जापानबासी नेपालीहरुको लागी “कुनै […]

  • 2019.05.11

विदेशीलाई घर भाडामा दिन किन हिचकिचाउछन्र जापानिज हरु

विदेशीहरू लागि जापानमा घर-कोठा पाउन एक कठिन कार्य हो। धेरै जापानी घर धनिहरु विदेशीलागि घर भाडामा दिन एकदमै हिचकिचाउने गरेको पाइन्छ तेसमा पनि आज भोलि त नेपाली हरु भने पछि कोठा दिन नै मान्दैनन बिशेेष पछिल्लो समय जापान मा नेपाली को बढ्दो चाप संगै बिभिन्न नराम्रा घटनाहरुमा पनि नेपाली को संलगनता बढेको समाचार आए पछि बढी मात्र मा सोधखोज गने गरेको VN स्टार गोतो कम्पनि (फुदोउसान कम्पनि ) मा कार्यरत हरि वास्तोला भन्नु हुन्छ

  • 2019.04.30

देश फेरे, भेष फेरे तर स्वभाव फेर्न सकेनन् ! जापानमा नेपालीको छवि विग्रदै ।

हामी आज जो परदेशमा आफ्नो पसिना बेचीरहेका छौै तर कोहि आफ्नो लागि मात्रै नभएर अरुलाई पनि सहयोगी बन्दै आफ्नो काम गरिरहेका नेपालीहरुपनि धेरै हुनु हुन्छ  । तेही मध्ये एकमा म आफै पनि पर्छु जस्तो लाग्छ […]